चरेससहित एक जना पक्राउ

चरेससहित एक जना पक्राउ
सुन्नुहोस्

डडेल्धरा : डडेल्धुरामा लागूऔषधसहित एक जना पक्राउ परेको छन्। चरेससहित पक्राउ पर्नेमा अमरगढी नगरपालिका-८ खनमडा गाउँका ६० वर्षीय करन राज पाण्डेय हुन्।

पाण्डेयले आफ्नो खुद्रा पसलबाट लागूऔषध (चरेस) को कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा चरेस भेटिएको हो।  

उक्त स्थानमा शंकास्पद पसल तथा घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा चरेससहित उनलाई पक्राउ गरी कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। 

पक्राउ परेका पाण्डेयलाई प्रहरीले पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.