शिक्षकसँग आमा समूह
डडेधुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका-१ मा रहेको बालकल्याण माध्यमिक विद्यालयले शिक्षा र बालबालिकाको गुणस्तर सुधारका लागि शिक्षकसँग आमा समूह गठन गरिएको गरेको छ।
सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार गर्नका लागि टोल टोलमा शिक्षकसँग आमा समूह गठन भइरहेको हो।
विद्यालयसँग सम्बन्धित टोलहरूमा शिक्षकसँग आमा समूह गठन गर्न लागिएको हो।