स्रोत साधनको परिणाममुखी परिचालन गरिने
काठमाडौंः अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट स्रोत साधनको परिणाममुखी परिचालन गर्न केन्द्रित रहेको बताएका छन्।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले देशको अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्दै निजी क्षेत्रलाई बलियो बनाउने बजेट निर्देशित रहेको बताएका हुन्।
आगामी बजेट समृद्धि र सुशासन कायम गर्न लक्षित हुने बताए। अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न बजेट केन्द्रित रहेको बताए।
प्रतिक्रिया दिनुहोस !