डडेल्धुरामा जेसीबी दुर्घटनामा एकजनाको मृत्यु

डडेल्धुरामा जेसीबी दुर्घटनामा एकजनाको मृत्यु
आलितालमा दुरघटना भएको जेसीवी । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको आलितालमा जेसीबी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । आलिताल गाउँपालिका - ८ कुर्जेनीमा सु.प.प्र.०१.००१क १६८३ नम्बरको जेसीबी दुर्घटना भएको हो । 

दुर्घटनामा बझाङ घर भएका एकजनाको ज्यान गएको आलिताल प्रहरीले जनाएको छ । जेसीबी आलितालको गोदामबाट मेलगाजातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेसीबी सडकबाट करिब ३० मिटर तल खसेको थियो । मृतकको पहिचान खुल्न सकेको छैन । 

दुर्घटनाको कारण पत्ता लागेको छैन ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.