तानसेन नगरपालिकाको बजेट १ अर्ब २ करोड
तानसेन : तानसेन नगरपालिकाले आगामी वर्ष २०८०/०८१ का लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ३७ रुपैयाको बजेट पेस गरेको छ।
उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले १३ औं नगरसभामा २ अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेकी हुन्।
उपप्रमुख सिंजालीले चालुतर्फ जम्मा बजेटको ५४.६१ प्रतिशतको ५६ करोड १४ लाख २५ हजार रुपैयाँ र पुँजीगत तर्फ ४५.३९ प्रतिशत गरी ४६ करोड ६६ लाख ३९ हजार ३ सय ६७ रुपैया बाडफाँटको प्रस्ताव गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस !