पाँचथरमा झापाबाट आइरहेको ट्याक्सी दुर्घटना : एकको मृत्यु, १३ जना घाइते

पाँचथरमा झापाबाट आइरहेको ट्याक्सी दुर्घटना : एकको मृत्यु, १३ जना घाइते

मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाको छ। दुर्घटनामा परी घाइते भएका उनको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्सिमा सवार १३ जना घाइते भएका छन्।

फिदिम : मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै ट्याक्सी दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाको छ। दुर्घटनामा परी घाइते भएका उनको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्सिमा सवार १३ जना घाइते भएका छन्। 

झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नम्बरको ट्याक्सी र्दुटना भएको हो। दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.