सरकारविरुद्ध संघर्ष गर्ने झलनाथ खनालको चेतावनी

सरकारविरुद्ध संघर्ष गर्ने झलनाथ खनालको चेतावनी
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिए। 

उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन कुनै आवश्यक नरहेको बताए। खेलकुद क्षेत्रमा मानवजीवनलाई स्वस्थ बनाउनेमात्रै नभएर देशको नाम स्थापित गर्ने भएकाले यसलाई स्थापीत गर्नुपर्ने उनले बताए। उनले देशका सबै तहमा महासंघलाई विस्तार गर्न निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.