कांग्रेसभित्रको तिक्तता मेटाउन आन्तरिक अभियान : भुसाल
सन्धिखर्क : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वउपसभामुख पुष्पा भुसालले नेपाली कांग्रेसभित्र देखिएका असहमति र कुण्ठालाई मिलाउन आन्तरिक अभियान सञ्चालन गरिएको बताएकी छन्।
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसका नेता तथा कार्यकर्तामा देखिएको तिक्तता मेटाउन सुरु गरिएको आन्तरिक अभियानले कांग्रेसलाई एक ढिक्का बनाउने बताइन्।
कांग्रेस अर्घाखाँची प्रदेश सभा (क) को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपसभामुख भुसालले लोकतन्त्रको रक्षा गर्नु अहिलेको आवश्यक्ता रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस !