आफ्ना माग पूरा नभए सेवा ठप्प पार्ने स्थानीय तहका कर्मचारीको चेतावनी

आफ्ना माग पूरा नभए सेवा ठप्प पार्ने स्थानीय तहका कर्मचारीको चेतावनी

मुगु : मुगुका चार स्थानीय तहका सबै कर्मचारीले १८ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। आफ्ना माग पूरा नभए सबै खाले सेवा ठप्प पार्ने चेतावनीसहित ज्ञापन पत्र बुझाएका हुन्।  

निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई बेवास्ता गरेको  आइतबार ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोजक ईश्वरबहादुर सिंहले बताए। 

असोज १० गतेसम्म माग पूरा नभए विभिन्न खाले आन्दोलनका कार्यक्रम गरिने उनको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.