दसैंको आगामनसँगै चंगाको व्यापारमा वृद्धि (फोटो फिचर)

दसैंको आगामनसँगै चंगाको व्यापारमा वृद्धि (फोटो फिचर)
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : दसैंको आगामनसँगै चंगाको व्यापारमा पनि वृद्धि भएको छ। काठमाडौं उपत्यकामा रहेका चंगा व्यापारीहरूले दसैं आगामनसँगै मनग्य व्यापार गरिरहेका छन्।

ललितपुरको ग्वार्कोका गोपाल देउलाले चंगासम्बन्धी पुर्ख्यौली पेसा अंगाल्दै आएका छन्। चाडवाडका बेला दैनिक ३५-४० हजारसम्म व्यापार हुने गरेको उनको भनाइ छ।
उनले चंगा भारतबाट आयात हुने गरेको बताए। तर लट्टाई भने आफैंले उत्पादन गर्दै आएको उनले बताए। 

'यो खासमा सिजनल व्यापार हो। दसैंको आगामनसँगै यो व्यापारमा उल्लेख्य वृद्धि हुन्छ। अहिले राम्रो व्यापार भइरहेको छ। दैनिक ३५-४० हजारसम्म आम्दानी हुन्छ,' उनले भने। उनले ललितपुरलगायतका क्षेत्रमा चंगा सप्लाईसमेत गर्दै आएका छन्। 

nullnullnullnullnullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.