चिसोले जाजरकोटमा एक महिने शिशुको ज्यान गयो

चिसोले जाजरकोटमा एक महिने शिशुको ज्यान गयो
सुन्नुहोस्

जाजरकोट : चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनको एक महिनाकी छोरी निरुताको चिसोले मृत्यु भएको हो । 

पुर्व वडाध्यक्ष कालीबहादुर वलिका अनुसार तीन दिन अघि बिरामी परेकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले ग्रस्त निरुताको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । 

चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दिर्घरोगी र वृद्धवृद्धाको मृत्यु भइसकेको छ।

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.