देउवाको गृहजिल्ला पुगेर लिङ्देनले भने- विकास भएको रहेनछ, अब मत फेर्नुस्

देउवाको गृहजिल्ला पुगेर लिङ्देनले भने- विकास भएको रहेनछ, अब मत फेर्नुस्
सुन्नुहोस्

डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले डडेल्धुराको विकास हेर्न आएको बताएका छन्। बागवजारमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्गदेन डडेल्धुरा आइपुगेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्ला हो कि अन्तै आएँ भन्दै उनले व्यंग्यसमेत गरेका थिए। अपेक्षा अनुसारको विकास डडेल्धुरामा नभएको ठोकुवा गर्दै उनले मत परिवर्तन गर्न आग्रह गरे। 'डडेल्धुराको सदरमुकाम यही नै हो कि अर्को सदरमुकाम पनि छ? यही हो भने अब देश विकासका लागि मतदाताले मत फेर्नुपर्ने देखियो,' उनले भने। 

उनले राजसंस्था, हिन्दू राष्ट्र स्थापनार सुशासनको प्रत्याभूति आजको आवश्यकता रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.