बुटवलमा २ हजार किलो माछा बरामद

बुटवलमा २ हजार किलो माछा बरामद
सुन्नुहोस्

बुटवल : बुटवलमा अवैध रूपमा ल्याएको बैखी जातका माछा बरामद गरेको छ। मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका–५ हाटबजारबाट दुई हजार किलो माछा बरामद गरेको हो। 

प्रहरीले लु २ च ३३२९ नम्बरको बलेरो गाडीभित्र लुकाई छिपाई अवस्थामा राखेको माछा बरामद गरेको हो। अवैध माछा ओसारपसार गर्ने कपिलवस्तु नगरपालिका-१ का २३ वर्षीय शिवकुमार यादव र बुद्धभूमि नगरपालिका-२ कपिलवस्तुका ३४ वर्षीय सजहार पखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.