पाल्पामा जिप दुर्घटना

पाल्पामा जिप दुर्घटना
सुन्नुहोस्

तानसेन : पाल्पा डुम्रेबाट तिनाउँ गाउँपालिका-६ चिदिस शिखर डाँडा जादै गरेका यात्रुबाहक जिप दुर्घटना भएको छ। 

लु१ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भई दुर्घटना भएको बताइएको छ। जिपमा सवार भएका ६-७ जनाको मृत्यु भएको र १० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त घटनाको प्रहरीबाट भने पुष्टि भएको छैन। पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले बताए। 

घटनास्थलमा प्रहरी, स्थानीयवासी उद्धारमा जुटेको उनले बताए। घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.