मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित २० जना पक्राउ

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित २० जना पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रहरीले मिटर ब्याज पीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहासहित २० जनालाई पक्राउ गरेको छ। बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। कुशवाह मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन्।

पक्राउ पर्नेमा ५ महिला १५ पुरूष छन्।

सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै मिटरब्याज पीडितहरू काठमाडौंमा आन्दोलित छन्।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.