एसईई आजबाट सुरु (फोटोफिचर)

एसईई आजबाट सुरु (फोटोफिचर)
परीक्षा दिँदै विद्यार्थी। तस्बिर : अभिषेक महर्जन

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। आजदेखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म चल्नेछ। 

बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ। पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ।null

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन्। एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। 

तस्बिरमा हेर्नुहोस् परीक्षामा सहभागी

तस्बिर  : अभिषेक महर्जन

nullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.