भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : भारतले नेपाललाई १७९ रनको लक्ष्य प्रस्तुत गरेको छ। महिला एसिया कपको समूहचरणको अन्तिम खेलमा भारतले निर्धारित ओ‌भरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको हो। 

टस जितेर ब्याटिङको गरेको भारतका लागि सफाली बर्माले ८१ रन बनइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन र सजिवन सजनाले १० रन बनाइन्। जेमिमा रोड्रीग्ययु २८ र रीचा घोस ६ रनमा अविजित रहिन्।

नेपालका लागि सीत राना मगरले २ विकेट लिइन् भने कविता जोशीले १ विकेट लिइन्। नेपालल युएईलाई हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। सेमिफाइनल प्रवेशका लागि नेपालले भारतलाई कम ओ‌भरमा हराउनुपर्ने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.