प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ।
आजको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश प्रस्तुत हुँदैछन्। बैठक सुरू हुनेवित्तिकै रास्वपाका सांसदहरूले विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले पेलेर संसद अगाडि बढएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
