एलिना चौहानको सम्बन्ध विच्छेद

एलिना चौहानको सम्बन्ध विच्छेद

काठमाडौं : गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गरेकी छन्। केही समयअघि सम्बन्ध विच्छेदको मुद्दा हालेकी उनले मंगलबार औपचारिकरूपमै आफूहरू अलग भएको बताएकी छन्।

उनले कानुनरूपमै आफूहरू अलग भएको उल्लेख गरेकी छन्। 'आजदेखि स्वतन्त्र भएर कानुनीरूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु,' फेसबुकमा उनले भनेकी छन्।

उनले फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलनभन्दा पनि भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको उल्लेख गरेकी छन्।

हेर्नुस् फेसबुक स्टाट्स 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.