अन्नपूर्ण मिडिया नेटवर्कले मनायो होली पर्व
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले होली पर्व मनाएको छ। तिनकुनेस्थित कर्पोरेट टावरको प्रांगणमा अन्नपूर्ण मिडिया नेटवर्कका कर्मचारी तथा पत्रकारहरूले होली पर्व मनाएका हुन्।
सो अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले केक काटेर होली पर्वको खुसीयाली साटेका थिए। उनले कर्मचारी तथा पत्रकारलाई विभिन्न गेम खेलाएर गिफ्ट भौचर पनि प्रदान गरेका थिए।
हेर्नुस् तस्बिर :










प्रतिक्रिया दिनुहोस !