आइपीएल : हैदरवादले राजस्थानलाई हरायो

आइपीएल : हैदरवादले राजस्थानलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइज हैदरावादले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा हैदरवादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो।

हैदरवादले दिएको २८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २४२ रनमात्र बनाउनसक्यो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए। त्यस्तै सन्जु सैमसनले ६६, सिम्रोन हेटमेयरले ४२ र सुभम दुवेले ३४ रन बनाए।

यसअघि इशान किसनको शतकमा हैदरवादले ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो। इशानले ४७ बलमा ११ चौका र ६ छक्कासहित १०६ रन अविजित पारी खेलेका थिए। त्यस्तै ट्रेभिस हेडले ६७, नितिशकुमार रेडीले ३० र हेनरिक क्लासेनले ३४ रन बनाए। यसअघि यस सिजनको पहिलो खेलमा बैंगलोरले कोलकतालाई ७ विकेटले पराजित गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.