कुलमानलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रदर्शन

कुलमानलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रदर्शन
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । लोडसेडिङ चाहिँदैन,कुलमान हटाउन पाइँदैन भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले  घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

null

प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गरौं,अवस्था बदल्न व्यवस्था बदलौं,सिंगो नेपाल के भन्छ,कुलमान घिसिङ ले भन्छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।

null

माइतिघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरुको प्रदर्शनमा विभिन्न दलका नेताहरू पुगेर ऐकवद्धता जनाएका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदबाट घिसिङलाई हटाउने निर्णय गरेको  थियो। ​​​​​​​null

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.