अन्नपूर्ण पोस्ट्को कार्यालयमा आगजनी प्रयास


काठमाडौं : अन्नपूर्ण पोस्ट्को कार्यालयमा आगजनी प्रयास गरिएको छ। तीनकुनेस्थित कर्पोरेट टावरमा रहेको अन्नपूर्ण पोस्ट्को कार्यालयमा राजावादी समर्थित प्रदर्शनकारीले आगजनी प्रयास गरेका हुन्।

प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि सुरक्षा गार्डहरूले निभाएका थिए। त्यसअघि प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट कार्यालयमा क्षतिसमेत पुगेको छ। 

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.