एमालेको मोटरसाइकल र्‍यालीले तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त

एमालेको मोटरसाइकल र्‍यालीले तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त

काठमाडौं : नेकपा एमालेको मोटरसाइकल र्‍यालीका कारण तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ। एमालेको भातृसंस्था युवा संघको अगुवाइमा राजावादीहरूको हिंसाविरुद्ध मोटरसाइकल र्‍याली आयोजना गरिएको एमालेले जनाएको छ। 

मोटरसाइकल र्‍यालीबाट सिनामंगल-कोटेश्वर चल्ने रिङरोड क्षेत्र र कोटेश्वर-बानेश्वर चल्ने सडक अस्तव्यस्त बनेको हो।

एमाले महासचिव शंकर पोखरेलले राजावादी प्रदर्शनका विरुद्ध देशभरि जागरणसभा र मोटरसाइकल र्‍याली आयोजना गरेको जानकारी दिए। महासचिव पोखरेलले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन लगायतका नारा सार्वजनिक गरेका थिए। 

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.