नुवाकोटमा माइक्रो बस दुर्घटना
नुवाकोट : नुवाकोटको गुरुङगाउँमा माइक्रो बस दुर्घटनामा भएको छ। काठमाडौंबाट नुवाकोट आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
बागमती प्रदेश ३-००१ज९३४ नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए उनका अनुसार घाइतेमध्ये दुई जना बालबालिका, ६ महिला र चार जना पुरुष रहेका छन्। उनीहरूको नुवाकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !