जेन्जी पुस्तालाई प्राथमिकतासहित स्टार्टअप कार्यक्रम सुरु गरिने : राष्ट्रपति

जेन्जी पुस्तालाई प्राथमिकतासहित स्टार्टअप कार्यक्रम सुरु गरिने : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका छन्। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले स्टार्टप कार्यक्रमका लागि जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका हुन्।

उनले अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको र गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने बताए।

त्यस्तै राष्ट्रपति पौडेलले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताए। त्यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याउने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.