सरकारको नीति तथा कार्यक्रम
विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिने : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने बताएका छन्।
संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने बताए।
त्यस्तै पाठ्यक्रम र शिक्षक सिकाइ विधिमा व्यापक सुधार गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !