सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने

काठमाडौं : सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई नियमन गरिने बताए।

उनले सामाजिक सद्भावलाई प्रवर्द्धन गर्न सामाजिक सञ्जालको नियमन गर्नुपर्ने बताए। 'सामाजिक सद्भाव प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिनेछ। नागरिकको सुरक्षाका लागि राज्यको सुरक्षा प्रणाली सुदृढ गरिनेछ,' उनले भने।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.