आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने सरकारको घोषणा
काठमाडौं : सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रोजगारी तथा ज्याला रोजगारी दुवै माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने बताए।
उनले वैदेशिक रोजगार सुरक्षित मर्यादित र व्यवस्थित बनाउन नीति तथा कार्यविधि संशोधन गरिने बताए।
प्रतिक्रिया दिनुहोस !