फेरि म सम्झन्छु
फेरि म तिमीलाई सम्झन्छु
म तिमी जस्तै जवान छु
प्यारको प्रस्ताव राख्न चाहन्छु
सदाका लागि म तिम्रो हात सम्झन्छु
यसले हाम्रो बिच दिगो प्यार देखाउँछ
म तिमीसँग बिताएको क्षण सम्झन्छु
तिमी जीवनमा आएको जीवन्त सम्झन्छु
म तिमीसँग रिसाएको बेला सम्झन्छु
तिमी मेरो समीपमा आउने छौ
सबै कुरा म नबिर्सन सम्झन्छु
जब तिमी मेरो साथी हुनेछौ
प्रतिक्रिया दिनुहोस !