पर्यटनमार्फत विकास आवश्यक : कांग्रेस प्रवक्ता महत

पर्यटनमार्फत विकास आवश्यक : कांग्रेस प्रवक्ता महत
सुन्नुहोस्

नुवाकोट : नेपालमा अब पर्यटनमार्फत स्थानीय क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्। उनले पर्यटन र कृषिमार्फत देशको विकास गरिनुपर्नेमा जोड दिए।

नुवाकोटको पर्यटकीय ककनीमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका डा महतले नेपालमा अब स्थानीय श्रोत र साधनको व्यापक सदुपयोग गरी युवा पलायन रोक्नुपर्ने समेत बताए। उनले पर्यटन र कृषिमार्फत युवामार्फत देशको विकास गर्न सकिने दाबी गरे।

कांग्रेस प्रवक्ता डा महतले कृषि उत्पादन वृद्धि गर्दै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सके त्यसबाट आउने रकमबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.