प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले घट्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ३.५९ अंकले घटेर २६०८.२५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स पनि ०.०५ अंकले घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ३७ वटा स्टक्सको ३ हजार १६५ कित्ता सेयर २६ लाख ६७ हजार ७२ रुपैायाँमा खरिदबिक्री भए। जसमध्ये १२ स्टक्सको मूल्य बढदा २४ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !