लुम्बिनीमा नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनीमा नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेश सरकारले जेठ ५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल प्रारम्भ भएको हो।  

मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सरकारले यस वर्ष नीति तथा कार्यक्रममा कृषि, उद्योग, पर्यटन र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता राखेको छ।  

प्रदेशसभाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।  

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.