प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। परिसूचक १.६९ अंकले घटेर २६३९.२६ विन्दुमा पुगेको छ।
यो समयमा ३७ स्क्रिप्सको २७ हजार ६०४ कित्ता सेयर २ करोड ३ लाख ७२ हजार १४८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !