दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

काठमाडौं : एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी उक्त विमानमा सवार रहेको बताइएको हो।

भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।

अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई१७१ फ्लाइट नम्बरको उडान केही मिनेटमै दुर्घटना भएको थियो। उक्त विमान अहमदाबादको मेघानी नगरमा दुर्घटना भएको हो। विमानमा क्रुसहित २४२ जना सवार रहेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.