अहमदाबादमा भएको विमान दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी छौँ : प्रधानमन्त्री मोदी

अहमदाबादमा भएको विमान दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी छौँ : प्रधानमन्त्री मोदी

काठमाडौं : प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी भएको बताएका छन्।

उनले लेखेका छन्,‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्री र अधिकारीसँग सम्पर्कमा छु।’

बिहीबार दिउँसो एयर इन्डियाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। विमान अहमदाबादबाट ग्याटविक जाँदै थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.