नेपालको दोस्रो विकेट पतन, कुशल र आशिफ आउट
काठमाडौं : नेपालले ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई गुमाएको छ। नेपालका ओपनर ब्याटर कुशल भुर्तेल ११ बलमा ६ रन बनाउँदै स्टम्पिङ आउट भएका छन्।
उनी २.१ ओभरमा कप्तान अकेल होसेनको बलमा विकेटकिपर अमिरको हातबाट स्टम्पिङ आउट भएका हुन्। त्यस्तै आशिफ ३ रन बनाएर पेभेलियन फर्किएका छन्। हालः क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !