प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२४ अंकले घटेर २५२७.९२ विन्दुमा अडिएको छ।
यो समयमा २६ स्क्रिप्सको २ हजार ९२० कित्ता सेयर ८ लाख ९५ हजार ८८७ रुपैयाँमा खरिदबिक्री भए।
प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये १० स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !