ओलीले भने– प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो

ओलीले भने– प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म आफ्नो मोबाइल सिज गरिएको बताएका छन्। आइतबार सम्पादकहरूसँग अन्तरक्रियामा उनले २७ गते बेलुकासम्म आफू सम्पर्कमा नरहेको बताएका हुन्। 

उनले भने,ʻप्रधानमन्त्रीको शपथग्रहण  अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो। त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिनँ।ʼ

अध्यक्ष ओलीले पदबाट राजीनामा दिएपछि आफू   सेनाको सुरक्षाभित्र रहेको बताए। उनले यसलाई  जेसुकै संज्ञा दिएपनि आफू सेनाको सुरक्षामा रहेको बताए।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.