प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम सेयर करोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २६०९.७२ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४९ स्क्रिप्सको ६ हजार ४०७ कित्ता सेयर ४४ लाख ६५ हजार ५३४ रुपैयाँमा खरिदबिक्री भए। यो समयमा २३ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ। १ स्टको मूल्य भने यो समयमा स्थिर रहेको छ।
प्रतिक्रिया दिनुहोस !
४