प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढ्यो
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक २५७०.६६ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ३७ वटा स्क्रिप्सको २ हजार २९५ कित्ता सेयर ३१ लाख ९५ हजार ३८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
४