सुदूरपश्चिम र कर्णालीबीचको खेलमा समर्थकहरू (फोटो फिचर)
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबारको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १४औं ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ९० रन बनाएर खेलिरहेको छ। कर्णाली र सुदूरपश्चिमबीचको खेलमा रंगशालामा समर्थकहरूको भब्य उपस्थिति रहेको छ।











प्रतिक्रिया दिनुहोस !