प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक १.३४ अंकले घटेर २६७४.६९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ६० वटा स्क्रिप्सको १ लाख २७ हजार ५७२ कित्ता सेयर ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
४