दुर्घटनामा ज्यान गएपछि आफन्तद्वारा रौतहटको चन्द्रनिगाहपुरमा चक्का जाम
रौतहट : चन्द्रपुर ५ मोथिहायी पुल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट वृन्दावन नगरपालिका-२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेल छन्।
लापरबाहीका कारण दुर्घटना गराएको भन्दै मृतकका आफन्त र स्थानीयले पूर्व-पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेका छन्।उनीहरूले बाटोमा टायर बालेर चक्का जाम गरेका छन्।





प्रतिक्रिया दिनुहोस !
४