बाँकेमा २०३ कैदीबन्दीद्वारा मतदान
नेपालगन्ज : बाँकेका दुई वटा कारागारमा गरी २०३ जना कैदीबन्दीले मतदान गरेका छन्।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार नेपालगन्ज कारागारमा १५७ जना र नौबस्ता कारागारका ४६ जनाले मतदान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !