काठमाडौंमा सुकुम्बासीकाे विरोध प्रदर्शन

काठमाडौंमा सुकुम्बासीकाे विरोध प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : सुकम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीस्थलमा जवरजस्ती डोजर लगाई उठिबास लगाएको भन्दै बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । 

कुनै बिकल्प पनि नदिइ सरकारले सुकम्बासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफूहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चालगायत बिभिन्न संघसंस्थाको अगुवाइमा बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर आवाज उठाउने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारको सय कार्यसूची सार्वजनिक गर, मौलिक हक कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.