नेपाल संस्कृत विश्वविद्यालयको कूलसचिवमा माधव अधिकारी नियुक्त

नेपाल संस्कृत विश्वविद्यालयको कूलसचिवमा माधव अधिकारी नियुक्त
सुन्नुहोस्

दाङ :नेपाल संस्कृत विश्वविद्यालयको कूल सचिवमा प्राध्यापक माधव अधिकारी नियुक्त भएका छन्। उनलाई विश्वविद्यालयको ऎन अनुसार  प्रशासनिक नेतृत्वको जिम्मेवारी पुनः प्रदान गरिएको हो।

नवनियुक्त कुलसचिव अधिकारीलाई विश्वविद्यालयमा पदभारग्रहण तथा  स्वागत गराइएको  छ । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, कर्मचारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

अधिकारीले विश्वविद्यालयको शैक्षिक,प्रशासनिक तथा अनुसन्धान क्षेत्रको विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी यसअघि पनि यो जिम्मेवारीमा रहेका थिए ।

 पुनः नियुक्तिसँगै विश्वविद्यालयको समग्र व्यवस्थापन र शैक्षिक गतिविधि अझ सुदृढ हुने अपेक्षा गरिएको छ। उनकै नेतृत्वमा अतिक्रमित विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.