ब्युँतियो सांसद्को सुविधा

सांसद्लाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय

सांसद्लाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय
फाइल तस्बिर।
सुन्नुहोस्

यस अगाडि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भन्दै सांसदहरूको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो।

काठमाडौं : सरकारले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद्को बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन्।

उनका अनुसार यस अगाडि सांसदलाई दिँइदै आएको सुविधालाई निरन्तरता दिने निर्णय भएको हो। 

null

यस अगाडि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भन्दै सांसदहरूको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तर अहिले रास्वपा नेतृत्वको सरकारले पुन: संघीय संसद्का सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै संसदहरूले स्वकीय सचिव राख्न पाउने सुविधा दिने निर्णय गरेको हो।

अब सांसद्ले स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.