चोको लभ चकलेट नेपाली बजारमा
![चोको लभ चकलेट नेपाली बजारमा](https://annapurnapost.prixacdn.net/media/albums/5770f6446b2469.55558191_UyEIDYW6Oc.jpg)
काठमाडौं: गुडलाइफ कम्पनीले 'चोको लभ' चकलेट नेपाली बजारमा ल्याएको छ।
गुडलाइफ बिस्कुटको सफलतापछि कम्पनीले चोको लभ नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीका अनुसार प्रेमजस्तै मिठो यो चकलेट क्रिमको स्वादमा छ जसलाई कम्पनीले 'फिल द स्विट टेस्ट अफ लभ' ले परिभाषित गरेको छ।
यो चकलेट नेपाली बजारमा पाँच रुपैयाँमा उपलब्ध छ।
चोको लभले नेपाली बजारमा छोटो समयमा नै उपभोक्ताको मन जित्न सफल हुने कम्पनीको विश्वास छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)