रिलायबल डेभलपमेन्टको वार्षिकोत्सव

रिलायबल डेभलपमेन्टको वार्षिकोत्सव

काठमाडौं: रिलायबल डेभलपमेन्ट बैंक लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले ग्राहकलाई अझ बढी स्तरीय, भरपर्दो तथा थप वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा १७ वटा शाखा विस्तार गरिसकेको छ ।

बैंकको हाल चुक्ता पुँजी ७८ करोड ८५ लाख ८२ हजार रहेको छ भने असार मसान्तसम्मको विवरण अनुसार कर्जा लगानी ६ अर्ब ६६ करोड र निक्षेप संकलन आठ अर्ब १३ करोड कायम रहेको बैंकले जनएको छ । त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ को खुद मुनाफा २६ करोड ९० लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.